स्पेनमा कोरोना भाइरसले ज्यान गुमाउने १० हजार नाघे, बढी मृत्यु हुनेमा इटालीपछि

स्पेनमा कोरोना भाइरसले ज्यान गुमाउने १० हजार नाघे, बढी मृत्यु हुनेमा इटालीपछि
+
-

स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने १० हजार नाघेका छन्। अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार पनि स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ।

६ हजारभन्दा बढी संक्रमित बढेका छन्। यहाँ संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ। कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ज्यान गुमाएका छन्। इटालीमा कम्तिमा १३ हजार एक सय ५५ जनाको मृत्यु भएको छ।

यहाँ एक लाख १० हजार पाँच सय बढी संक्रमित छन्। इटालीको बिहीबारको मृतक संख्या सार्वजनिक भइसकेको छैन। अमेरिकामा २ लाख १५ हजार बढी संक्रमित छन्। यहाँ पाँच हजार एक  सयभन्दा बढीले ज्यान गुमाएका छन्।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ४९ हजार एक सय ६५ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ६१ हजार पाँच सय बढी भएको छ। यीमध्ये २ लाख ३ हजार निको भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?