हुम्लाको क्वारेन्टाइन स्थलमा गाउँपालिकाले जोडिदियो इन्टरनेट

हुम्लाको क्वारेन्टाइन स्थलमा गाउँपालिकाले जोडिदियो इन्टरनेट
+
-

सिमकोट-सदरमुकाम सिमकोटमा स्थापना भएको क्वारेन्टाइन स्थलमा सिमकोट गाउँपालिकाले इन्टरनेट सेवा जडान गरि दिएको छ।

क्वारेन्टाइनमा रहेका मानिसहरुलाई सुचनाको जानकारी लिन र मनोरन्जन प्राप्त गर्न सहज होस भन्नका लागि गाउँपालिकाले इन्टरनेट जडान गरि दिएको हो ।

क्वारेन्टाइनमा रहेकाको माग अनुसार र अहिले जमानामा उनीहरुलाई समय कटाउन र मनोरन्जन लिन सहज होस भन्नका लागि सिमकोट गाउँपालिकाले एक लाईन इन्टरनेट सेवा जडान गरेको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए।

उनीहरुलाई उच्चमनोबल राख्न र बाहिरका सुचानाहरु लिन पनि यसले सहयोग गर्नेछ। त्योसँगै समय बिताउन पनि सहयोग गर्नेछ। अब हातहातमा भएका मोबाइलबाट इन्टरनेट सेवा लिउन सहज हुनेछ। इन्टरनेटको खर्च लाग्ने शुल्क गाउँपालिकाले तिर्ने अध्यक्ष लामाले बताए।

क्वारेन्टाइन स्थलमा इन्टरनेट जडान गरेपछि निग्रानीमा बसेकाहरु पनि खुसी भएका छन्। हाल उक्त क्वारेन्टाइनमा २९ जना जिल्ला बाहिरबाट आएका मानिसहरु बसेका छन्।

यसअघि उनीहरुको माग इन्टरनेट सेवा जडान गर्नुपर्ने थियो। यसअघि डिसहोम जडान गरेर टिभी हेर्ने व्‍यवस्था गरेपछि दूरी कायम राख्न कठिन थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?