दक्षिण कोरियामा निको भइसकेका ५१ जनामा फेरि कोरोना भाइरसको संक्रमण

दक्षिण कोरियामा निको भइसकेका ५१ जनामा फेरि कोरोना भाइरसको संक्रमण
+
-

सिउल – दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको छ। यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको छ।

संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। दाइगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो। भाइरसको संक्रमणबाट निको भएको भनिएको केही दिनमा परिक्षण गर्दा उनीहरुमा संक्रमण भेटिएको जनाइएको छ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ती बिरामीमा भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरसहरु रिएक्टिभ भएको जनाएको छ। दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका सेलहरुमा जाँच हुँदा नदेखिने गरि लुक्न सक्ने क्षमता कोरोना भाइरसको देखिएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?