रिपोर्ट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमा बसेका १० जना घर फर्किए

रिपोर्ट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमा बसेका १० जना घर फर्किए
+
-

सिमकोट-सम्भावित कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका दशजना चौध दिन बिताएर घर फर्किएका छन्।

क्वारेन्टाइन अवधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारिसमा उनीहरु घर फिर्ति भएका हुन।

काम बिशेषले जिल्ला बाहिर गएकाहरु लकडाउन सुरु भएपछि पैदल मार्गबाट नेपालगंज र सुर्खेतबाट हुम्ला आइपुगेकाहरु क्वारेन्टाइनमा बसेको र चौध दिन अवधिसम्म क्वारेन्टाइनमा बस्दा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकको सिफारिसमा घर फिर्ता गरिएको क्वारेन्टाइन स्थलका सुचना अधिकारी प्रजित बोहराले बताए।

क्वारेन्टाइन अवधिमा उनीहरु प्रत्यक्ष रुपमा चिकीत्सकको निगरानीमा रहदै आएमा थिए। कोरोनाको कुनै लक्षणबिनै क्वारेन्टाइनहरुमा छिमी लामा, धर्मानन्द लामा, नुर्बु लामा, कुन्साङ लामा, सोनाम लामा, तन्जिन फुन्जोक लामा, ठरिक लामा, सोनाम लामा, ठिलादोर्ची लामा र सरिता लामा छिन्।

क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै लक्षण नदेखिएको चिकीत्सकहरुले क्लिन चीट दिएपछि उनीरु खुसीका साथ घर लागेका छन्।

उनीहरुलाई आफन्त समेत लिन आएमा थिए। उनीहरु सबै जनाको टोलीसँगै सिमकोट पुगेको थियो। क्वारेन्टाइनमा बसेर घर फर्कने पहिलो टोली रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?