मुम्बईका तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

मुम्बईका तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण
+
-

नयाँ दिल्ली- मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।

बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको छ।

संक्रमित भनिएका तीनै जना पत्रकारको परिक्षण उनिहरु आबद्ध सन्चार माध्यमले गरेकाले अब त्यसको थप परिक्षण ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनले गर्ने छ।

होटलमा रहेका सबै पत्रकार टाइम्स ग्रुपमा आबद्ध रहेका र उसैले सम्पुर्ण व्यवस्थापन गरिरहेको जनाइएको छ। संक्रमित तीनै जना न्युज डेस्कमा काम गर्ने हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?