टिकटकमा मास्कको ‘मजाक’ उडाउनेलाई कोरोना भाइरस संक्रमण

टिकटकमा मास्कको ‘मजाक’ उडाउनेलाई कोरोना भाइरस संक्रमण
+
-

नयाँ दिल्ली – भारतमा टिकटक भिडियोमार्फत मास्कमाथी मजाक उडाउने एक २५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण भएको छ।

मध्य प्रदेशको सागर जिल्लाका ती युवकले भारतले देशब्यापी लकडाउन लागु गरेपछि मोटरसाइकलमा चढेर किन मास्क लगाउने, यो त कपडाको सानो टुक्रा  न हो नी यसमा के विश्वास गर्नु बरु भगवानमाथी विश्वास गर्नुस् भन्दै मजाक उडाएको हिन्दुस्थान टाइम्सले जनाएको छ।

कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि अस्पताल भर्ना गरिएका ती युवकले अरु टिकटक भिडियो बनाउन नछाडेपछि प्रशासनले उनको मोबाइल खोसेको छ।

अर्को एक टिकटक भिडियोमा उनले हिन्दी गित फाया कुन फाया कुनमा कपडाको टुक्रा हावामा फालिरहेको देखिन्छ। रुघा र ज्वरो आएपछि ती युवक सरकारी अस्पताल भर्ना भएका थिए। शुक्रबार भएको परिक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?