क्यालिफोर्नियामा ‘लकडाउन’ उल्लंघन गर्दै पार्टी गर्ने ६ जनालाई गोली हानियो

क्यालिफोर्नियामा ‘लकडाउन’ उल्लंघन गर्दै पार्टी गर्ने ६ जनालाई गोली हानियो
+
-

न्युयोर्क- अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गरेको भन्दै ६ जनालाई गोली हानिएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरु पार्टी गरिरहेका थिए। बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको आवाज सुनिएको थियो। वृहत पार्टी सुरु नहुँदै प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।

घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको र उनीहरु खतरामुक्त रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। क्यालिफोर्नियाले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका चार करोड जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?