कोरोना कहरमा जन्मिएका जुम्ल्याहाले नाम पाए कोरोना भाइरस

कोरोना कहरमा जन्मिएका जुम्ल्याहाले नाम पाए कोरोना भाइरस
+
-

सिमकोट-सोबमार प्रसुति गृहमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ।

कोरोना सक्रमणको त्रासका बेला जुम्ल्याहा बच्चा जन्मिएकोले उनीहरुको नाम यस्तो राखिएको हो।

सिमकोट गाउँपालिका वडा नम्मबर ८ को याङ्गुकी बिरमता शाहीले कोरोना त्रासका बेला जुम्ल्याहा छोरी र छोरा जन्माएकोले उनीहरुको नाम कोराना र भाइरस राखिएको प्रसुती गृहकी सिनियर अनमी सरिता बोहराले बताइन्।

पहिले जन्मेकी जेठी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नामा भाईरस राखिएको छ। उनीको नाम कोराना र भाईरस राख्नमा आमा बिरमता र बुवा हस्त बहादुर शाहीले सहमती दिए अनुसार अस्पतालको पुर्जामा उक्त नाम राखिएको हो।

जन्मिदा कोरानाको तौल दुई हजार पाँच सय केजी र भाइरसको तौल एक हजार सात सय ग्राम रहेको थियो। अहिले जिल्ला अस्पतालको प्रसुती गृहमा रहनु भएका आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?