दिल्लीमा लगातार दोस्रो दिन भुकम्पको धक्का

दिल्लीमा लगातार दोस्रो दिन भुकम्पको धक्का
+
-

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीमा लगातार दोस्रो दिन भुकम्प गएको छ। सोमबारको भुकम्प २.७ रेक्टर स्केल मापन गरिएको छ।

तीन साता लामो लकडाउनका कारण घरभित्र सिमित दिल्लीका जनताले भुकम्पको धक्का मज्जाले महसुस गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यसअघि आइतबार सोनिया विहारलाई केन्द्र विन्दु मनाई ३.५ रेक्टर स्केलको भुकम्प गएको थियो। इपिसेन्टर धेरै गहिराईमा नरहेकाले धक्का महसुस मज्जाले भएको जनाइएको छ।

त्यसअघि दिल्लीमा अन्तिमपटक सन् २०१८ को अप्रिल २४ तारिखमा ३.५ रेक्टर स्केलको भुकम्प गएको थियो। त्यतिबेला दिल्लीमा सन् २०११ यता पहिलोपटक भुकम्प गएको थियो।

दिल्लीलाई केन्द्रबिन्दु बनाई सन् २००१ र २००७ मा पनि भुकम्प गएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?