टंगालको भाटभटेनीमा ग्राहकहरुको चहलपहल (आठ तस्बिरहरु)

टंगालको भाटभटेनीमा ग्राहकहरुको चहलपहल (आठ तस्बिरहरु)
+
-

काठमाडौँ – लकडाउनकाबीच भाटभटेनी सुपर मार्केटका शाखाहरु सुचारु रुपमा सञ्चालनमा आएसँगै त्यहाँ ग्राहकहरुको चहलपहल बढेको छ ।

भाटभटेनी सुपर मार्केटले उपत्यका भित्रका आफ्ना ६ वटा शाखा (शुक्रबार)देखि सुचारु गरेसँगै ग्राहकहरुको चहलपहल सुरु भएको हो ।

पर्याप्त सावधानीसहित कलंकी, महाराजगञ्ज, कोटेश्वर, टंगाल, भक्तपुर र पुल्चोकको शाखा बिहान १० बजेदेखि बेलुकी सात बजेसम्म खुला रहने भाटभटेनीले जनाएको छ ।

शाखाभित्र एक पटकमा १० जना मानिसलाई मात्रै छिर्न दिइने व्यवस्था गरिएको छ । आफूले खरिद गर्न चाहेका सामानहरु लिष्ट तयार पारेर आउन र छोटो समयमै खरिद प्रक्रिया पूरा गर्न भाटभटेनीले सूचना जारी गरेको छ। यद्यपि भाटभटेनीको टंगाल शाखा भने यसअघि पनि दैनिक केही घन्टा खुल्दै आएको थियो।

टंगालको भाटभटेनीमा शुक्रबार दिउँसो देखिएका केही दृष्यहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?