
बर्षा शाह
चैत ३, २०७४
अ
+
अ
अ
-
२० वर्षीय रीता तामाङको सपना छ- नेपाल पुलिस बन्ने। नेपाल पुलिसमा छिर्न उनले म्यादी पुलिसको यात्रा पनि तय गरिन्। यी उत्साही युवतीको कथाभित्र एक आम नेपाली युवतीको सपना पनि लुकेको छ।
Video: BARSHA SHAH

