एक रनमा तीन विकेट झरेपछि मलेसिया दबाबमा

+
-

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध एक सय २८ रनको लक्ष्य पछ्याईरहेको मलेसिया दबाबमा परेको छ।

एक रनको अन्तरमा तीन विकेट झरेपछि मलेसिया संकटमा परेको हो।

मलेसियाले नौ ओभरमा चार विकेट गुमाएर २६ रन जोडेको छ । त्यसअघि २४ रन जोड्दा केवल एक विकेट गुमाएको मलेसिया २५/४ को स्थितीमा पुगेको थियो।

नेपालका बलर प्रतिस जिसीले दुई र सुर्य तामांगले एक विकेट लिए ।

यसअघि नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७/१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११÷११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?