सांसदहरुको थ्रोट स्वाब संकलनका २४ तस्बिरहरु (फोटो फिचर)

सांसदहरुको थ्रोट स्वाब संकलनका २४ तस्बिरहरु (फोटो फिचर)
+
-

काठमाडाैँ– कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि बिहीबार सांसदहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएकोले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको हो।

संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको स्वाब संकलन गरिएको हो। कोरोना संक्रमण भए नभएको यकिन गर्न स्वाब संकलन थालिएको हो।

सभामुख अग्नि सापकोटा, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, मन्त्रीहरु लगायत सांसदहरुको स्वाब संकलन गरिएको छ। रिपोर्ट शुक्रबार बिहानसम्म आउने बताइएको छ।

हेर्नुहोस्, तस्बिरहरुः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?