रिपोर्ट नेगेटिभ आएपछि खादा ओढाएर क्वारेन्टाइनमा बसेकाहरुको बिदाई

रिपोर्ट नेगेटिभ आएपछि खादा ओढाएर क्वारेन्टाइनमा बसेकाहरुको बिदाई
+
-

सिमकोट – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको पाँच हजार पाँच मिटर अग्लो स्थानमा रहेको गाउँपालिकाको क्वारेन्टाइनमा रहेका डोल्पाली रिपोर्ट नेगेटिभ आएपछि हर्सोल्लासका साथ घर फर्किएका छन् ।

गाउँपालिकाकै विद्यालयमा स्थाना गरिएको क्वारेन्टाइनमा १४ दिन बिताएर उनीहरुको कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् ।

छार्का ताङ्सोङ गाउँपालिकाले काठमाडौं र पोखराबाट उद्धार गरिएका ५९ जना नागरिकलाई पालिकाकै तेजिङ नोर्के प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको उक्त गाउँपालिकाका लेखा प्रमुख रामकृष्ण बुढथापाले बताए ।

क्वारेन्टाइनमा बसेको चौधौँ दिनमा स्वास्थ्य सेवा कार्यालयबाट आएको टोलीले आरडिटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले हर्सोउल्लासका साथ बिदाई गरेको थियो ।

बाहिरबाट उद्धार गर्दाको खर्च, क्वारेन्टाइनको व्यवस्था र घर फिर्ता हुँदा बाटो खर्च समेत गाउँपालिकाले दिएर पठाएको बुढथापाले बताए ।

सदरमुकामबाट सात दिन पैदल लाग्ने गाउँपालिकामा बाहिरका मानिसहरु बिरलै जाने गर्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?