कोरोनाले टाट पल्टिएपछि विश्वको दोस्रो पुरानो हवाई जहाज सेवा बन्द हुने तयारी

कोरोनाले टाट पल्टिएपछि विश्वको दोस्रो पुरानो हवाई जहाज सेवा बन्द हुने तयारी
+
-

कोलम्बिया –  हाल अस्तित्वमा रहेकामध्ये विश्वको दोस्रो पुरानो हवाई जहाज कम्पनी ‘एभियंका’ बन्द हुने अवस्थामा पुगेको छ। कोलम्बियाको राष्ट्रिय ध्वजाबहाक विमान एभियंका सन् १९१९ मा स्थापना भएको थियो।

कम्पनीका सीईओ भान डर वर्फले कोरोना भाइरसको महामारी र यसको वर्तमान तथा भावी असरलाई हेरेर एभियंकालाई ‘टाट पल्टिएको’ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। एभियंकाले हवाई सेवा दिने ९० प्रतिशत देश लकडाउनमा छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ल्याटिन अमेरिकामा एभियंकाका २१ हजार कामदार छन्। हाल अस्तित्वमा रहेकामध्ये नेदरल्यान्ड्सको राष्ट्रिय ध्वजाबाहक केएलएम सबैभन्दा पुरानो हवाई विमान सेवा कम्पनी हो।।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’