लगातार ट्वीटमा चीन र प्रतिपक्षी पार्टीप्रति ट्रम्प खनिए अनि भने- अमेरिकीहरु यौद्धा हुन्

लगातार ट्वीटमा चीन र प्रतिपक्षी पार्टीप्रति ट्रम्प खनिए अनि भने- अमेरिकीहरु यौद्धा हुन्
+
-

न्युयोर्क –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीबीच आफ्नो देशमा  भइरहेको संक्रमण परिक्षण विश्वकै सर्वोत्कृष्ट रहेको दावी गरेका छन्।

ट्रम्पले नेपाली समयअनुसार मंगलबार साँझ लगातार ट्वीट गर्दै प्रतिपक्षिविरुद्ध पनि खनिएका छन्। ‘ हाम्रो परिक्षण विश्वकै उत्कृष्ट छ। देशमा विभिन्न भागमा संक्रमितको संख्या कम भइरहेको छ। ती ठाउँहरु अब खुलेर पुरानै स्थितीमा फर्कन चाहन्छन्। यो भइरहेको छ, सुरक्षित तरिकाले।’

लगत्तै अर्को ट्वीटमा उनले लेखेका छन्- अमरिकीहरु यौद्धा हुन्।

उनले कोरोना महामारीलाई संकेत गर्दृै अर्को ट्वीट लेखेका छन्- यो महानताको ट्रान्जिसन हो।


त्यसअघि उनले मंगलबार नै गरेका अन्य ट्वीटमा चीन र प्रतिपक्षी दलप्रति आक्रोप पोखेका छन्।

उनले एक ट्वीटमा लेखेका छन्-  अमेरिकालाई चीनले जे गरेको छ त्यसमा एसियाली मुलका अमेरिकी निकै रिसाएका छन्। त्यसमा पनि चिनियाँ मुलका अमेरिकी सबैभन्दा बढी रिसाएका छन्। म उनिहरुलाई आरोप लगाउँदिन !

अर्को ट्वीटमा उनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो पार्टीले सजिलै जित्ने दावी गर्दै विपक्षी नेता जोए बाइडेन निकै थकित र निदाईरहेको जस्तो भएको उल्लेख गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?