नेपाल फर्कियो क्रिकेट टोली

जब पारसले हात हल्लाए, हुटिङ झनै तीव्र भयो (स्वागतका १८ तस्बिरहरु)

जब पारसले हात हल्लाए, हुटिङ झनै तीव्र भयो (स्वागतका १८ तस्बिरहरु)
+
-

काठमाडौँ– एकदिवसीय मान्यताका साथ नेपाली क्रिकेट टोली सोमबार साँझ काठमाडौँ ओर्लिएको छ। क्याप्टेन पारस खड्काले जसै क्रिकेटका फ्यानहरुतर्फ फर्केर हात हल्लाए, हुटिङ र वाहवाहीको बर्षा नै चल्यो।

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित खेल पदाधिकारी र नेपाली क्रिकेटका फ्यानहरु ठूलो संख्यामा सोमबार साँझ विमानस्थलमा भेला भएका थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?