कोरोना संक्रमित राख्‍न हुम्लाका सबै क्वारेन्टाइन खाली

कोरोना संक्रमित राख्‍न हुम्लाका सबै क्वारेन्टाइन खाली
+
-

सिमकोट-हुम्ला जिल्लामा सम्भावित कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्‍यक्तिहरु राख्नका लागि स्थापना गरिएको क्वारेन्टाईनहरु खाली भएका छन्।

भारतबाट नेपाल भित्रिएकाहरु मध्ये हुम्लामा कोही पनि नयाँ प्रवश नगरेको र यसअघि उद्धार गरी जिल्ला पुगेकाहरुको क्वारेन्टाईन बसाई अबधि पुरा भई आरडिटी र पिसिआर परिक्षणबाट रिपोर्ट नेगेटिभ आउदा घर फिर्ति हुदा सबै क्वारेन्टाईन खाली भएका हुन्।

स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम बहादुर सिंहले हुम्लामा एक हजार एक सय ७५ वटा क्वारेन्टिनहरु स्थापना गरिएकोमा हाल सबै खाली रहेको बताए। हाल चार जना जिल्ला समन्वय समितिका कर्मचारीहरु मात्र होम क्वारेन्टिनमा रहदै आउनु भएको छ।

उनले यसअघि हुम्लामा बाहिरबाट उद्धार गरि ल्याईएका मध्य ९२८ जना जिल्लाका बिभिन्न क्वारेन्टिनमा रहदै आएकोमा १४ दिन अबधि पुरा भएका ६५८ जनाका स्वाब संकलन गरि सुर्खेत र स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आउदा घरमा पठाईएको बताए।

ती मध्य २८९ जनाको आरडिटी परिक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । केहीको भने ज्वरो परिक्षण गरेर घर पठाइएको थियो। हालसम्म हवाई र स्थल मार्गबाट हुम्ला उद्धार गरिएका नागरिकहरु भने दुई हजार २०८ जना रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?