अब इन्टरनेटको दूरसेवामा ५० प्रतिशत छुट, मर्मतसम्भार शुल्क नलाग्‍ने

अब इन्टरनेटको दूरसेवामा ५० प्रतिशत छुट, मर्मतसम्भार शुल्क नलाग्‍ने
+
-

काठमाडौं-सरकारले बजेट घोषणा गरेसँगै अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा ६.५ प्रतिशत मात्रै दूरसञ्चार सेवा शूल्क लाग्ने भएको छ।

बिहीबार अरथमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशतसम्मको मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने घोषणा गरेसँगै इन्टरनेटमा छुट हुने भएको हो।

यसअघि गतवर्षको बजेटमार्फत सरकारले टेलिफोन सेवामा ११ प्रतिशत र इन्टरनेट सेवामा शून्य रहेको दूरसञ्चार सेवा शूल्क १३ प्रतिशत पुर्‍याइएको थियो।

सरकारको यो निर्णयसँगै इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)ले  स्वागत गरेको छ। आइएसपानका अध्‍यक्ष भोजराज भट्टले इन्टरनेट मानिसको लागि अति आवश्‍यक भइसकेकाले यसलाई सरकारले निर्णय उत्तम रहेको र  यसपटक बुझेको बताए।

उनले भने, ‘ सरकारले धेरैपछि हाम्रो आवाज सुनेको छ। हामी पनि अब इन्टरनेटको मर्मतसम्भारमा शुल्क लिने छैनौ। यसको हाम्रो संघको मिटिङबाट चाडैं पारित गर्नेछौ।’

उनका अनुसार अब विद्युत प्राधिकरणले पनि लिँदै आएको पाँच गुणा शुल्‍क घटाउनु पर्ने बताए। उनले भने, ‘ विद्युत प्राधिकरणले मनोमानी रुपमा लिँदै आएको शुल्कमा पनि सरकारले पुनर्विचार गरिदिए राम्रो हुनेथियो। हामी ज्याँदै मारमा परेका छौ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?