आउँदै छ ‘शत्रु गते’, प्रदर्शन अगावै हाउसफुल

आउँदै छ ‘शत्रु गते’, प्रदर्शन अगावै हाउसफुल
+
-

काठमाडौं – प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । तर प्रदर्शनमा आउनु अघि नै काठमाडौंका सिनेमा घरमा यसको टिकट बुकिङ लगभग हाउसफुल भएको निर्माण पक्षले जनाएको छ ।

मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङमा प्रतिक्रिया राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको चलचित्र हेर्न दर्शकले चासो देखाएका छन् ।

यो चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै चलचित्र राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ । प्रस्तुतकर्ता किरण केसी रहेको चलचित्रमा हरिवंश आचार्यको कथा छ ।

चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, बसुन्धरा भुसाल, पल शाह, आँचल शर्मासहितका कलाकारले अभिनय गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?