कर्णालीमा थप २६ मा कोरोना संक्रमित, कुल १०५ पुगे

कर्णालीमा थप २६ मा कोरोना संक्रमित, कुल १०५ पुगे
+
-

सिमकोट- कर्णाली प्रदेशमा २६ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा शनिबार अबेर पिसिआर परीक्षण गरिएकोमा २६ जना थप कोरोना संक्रमण पुष्टि भएको हो।

परीक्षण गर्दा कोरोना पुष्टि भएका २५ जना सल्यान र एक जना सुर्खेत जिल्लाका रहेको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले बताए।

उनीहरु सबे केही दिन अगाडि भारतबाट आई क्वारेन्टिनमा रहँदै आएका थिए।

पछिल्लो परीक्षणबाट कोरोना पुष्टि भएका मध्य २५ जना पुरुष र एक जना महिला रहेका छन्।

अब कर्णालीका कोरोना परीक्षण गरिएका मध्य १०५ जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म सुर्खेत, दैलेख, कालिकोट र सल्यानमा कोरोना संक्रमितहरु देखिएका छन्। दैलेखमा एक जना संक्रमितको शनिबार मृत्यु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?