जुम्लामा क्वारेन्टीनमा रहेका ६५ वर्षका पुरुषको मृत्यु

जुम्लामा क्वारेन्टीनमा रहेका ६५ वर्षका पुरुषको मृत्यु
+
-

सिमकोट  – जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रजिअ थापाका अनुसार बिहीबार राती नौ बजे मृत्यु भएका ती व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाव संकलनको कार्य भइरहेको छ ।

मृतक लामो समय देखि दम रोगबाट पीडित रहेको बुझिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?