सिरहामा बम विस्फोट, एक बालकसहित ६ जना घाइते

+
-

सिरहा- सिरहाको लहानमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो १ बजे भएको बम विस्फोटमा परी एक बालक सहित ४ जना महिला र एक पुरुष घाइते भएका छन्।

घाईतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।  प्रहरीले घाइतेहरुको अवस्था समान्य रहेको जनाएको छ।

लहानको दुर्गामन्दिरस्थित एक सुनचाँदी पसलमा प्रेसर कुकर बम विस्फोट भएको हो।

विस्फोट कसले र किन गराएको भन्ने थाहा हुन सकेको छैन। सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले विस्फोटको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।  बम विस्फोट भएको ठाउँमा कुनै पर्चा पम्प्लेट नभेटिएको पनि प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?