
बर्षा शाह
चैत ९, २०७४
अ
+
अ
अ
-
युएस बांग्ला जहाज दुर्घटनामा ४९ जनाले ज्यान गुमाए पनि समिरा व्यञ्जनकार भाग्यमानी बनिन् जसलाई ईश्वरले हात दिए। समिराका बुबाअामासँग एकातिर छोरी बाँचेको खुसी छ तर छोरीका ११ जना साथीहरु गुमेको चोटमा उनीहरुको आँसु अझै थामिएका छैनन्।
भिडियो: बर्षा शाह

