ओप्पोले सार्वजनिक गर्‍यो कलर ओएसको डिजाइन

ओप्पोले सार्वजनिक गर्‍यो कलर ओएसको डिजाइन
+
-

काठमाडौँ–ओप्पोले अशक्त मानिसहरुका लागि दैनिकीमा सहतजता प्रदान गर्न कलर ओएस डिजाइन सार्वजनिक गरेको छ। उक्त मोबाइल टृष्टि कम भएका तथा सुन्ने क्षमता कम भएकाहरुका लागि सहज हुने कम्पनीले जनाएको छ।

उक्त मोबाइलमा दृष्टि कमजोर भएकाहरुलाई टकब्याक, सेलेक्ट टू स्किप, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड जस्ता फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्ट बुझ्न सहज हुने तथा कम सुन्ने प्रयोगकर्ताहरुका लागि पनि उपयोगि भएको कम्पनीले जनाएको छ।

विशेषता के–के छन् ?

गुणस्तरीय दृश्‍य
दृश्य स्तरको कुरा गर्दा कलरओएसले दृष्टि अक्षमता भएका मानिसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउने छ।

टक ब्याकफिचर सक्रियगर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फञ्सनका माध्यमबाट सहजै पढ्न सक्छन्। साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमाजम्पगर्न सक्छन् । सेलेक्ट टू स्पिक फञ्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमाक्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् । आफ्नो आवश्यकताअनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् ।

गेस्चर एण्ड मोसन्स फञ्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहजतरिकाबाट एन्सर र ह्यांगअप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ । यो फञ्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन् । यसको माध्यमबाट ईनकमिंगकल स्विकार्ने कार्यमा सहजताप्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रुपमाकल रिसिभ गर्न सक्छन् ।

रंग दृष्टिमा कमीभएकामानिसकालागिकलरओएसमाकलर एक्सेसिबिलिटी मोडपनि उपलब्धगरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामाकलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकताअनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ । यो फञ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमापनिगर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

सुनुवाइको स्तर
कलर ओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फंशनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दूबै च्यानलको आवाज पे्रशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फञ्सन अन गरी ईन कमिंगकलकाबारेमा सटिक रिमाइन्डर प्राप्तगर्न सक्छन्।

शारीरिक अशक्ततावागतिशिलता सम्बन्धि समस्याभएकाप्रयोगकर्ताहरु कलरओएसको एक्सेसिबिलिटी फञ्सनको प्रयोग गर्न सक्छन् । स्क्रिनशट, भ्वोल्यूम र ब्राइटनेस जस्ता साधारण फञ्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमानियन्त्रितगर्न सकिन्छ । साथै, कलरओएसले टच एण्ड होल्ड डिले र ओपरेसनलएक्जेक्यूसन टाइम जस्ता फिचर्स पनि कलर ओएसमा उपलब्ध छन् ।

ओपो कलरओेएसले अशक्तताभएकामानिसकालागिविशेष चासोका साथनयाँनयाँ फञ्सनको विकास गरिररहेको छ । साथै, तिनकालागि सहजताप्रदानगर्न एक्सेसिबिलिटी एसोसिएसनकाब्यवसायिकहरुका साथनिरन्तर मिटिंग र कलरओएस टिमले अशक्त ईञ्जिनियरहरु संग उत्पादनमा परिस्कृतिकरणका लागि सुझाव पनि माग्ने गरेको छ ।

शारीरिक अशक्तताभएकामानिसहरुको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधानउपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदानगर्नु कलरओएसको उद्देश्य हो। भविस्यमा पनि ओपोले आफ्ना उत्पादन अनुकुलन गर्दै अशक्ततासँग समस्या भोगिरहेका प्रयोगकर्ताका समस्याको समाधान गर्दै बाधा रहित फञ्सनको उपयोग गर्ने कार्यतिर निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?