ओली र प्रचण्डबीच आइतबार सचिवालय बैठक बोलाउने समझदारी

ओली र प्रचण्डबीच आइतबार सचिवालय बैठक बोलाउने समझदारी
+
-

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार सचिवालय बैठक बोलाउने समझदारी भएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा उक्त समझदारी भएको स्रोतले बतायो। तर सचिवालय सदस्यहरुलाई भने बैठकबारे अहिलेसम्म औपचारिक जानकारी गरासकिएको छैन।

एमसीसी सम्झौता हालकै अवस्थामा पारित गर्न प्रधानमन्त्री ओलीले जोड गरिरहेका छन्। तर सचिवालयका बहुमत सदस्य त्यसको विपक्षमा उभिएपछि ओली नेताहरुबीच समझदारी जुटाउन लागिपरेका छन्।

त्यसैक्रममा ओलीले दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष