कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए

कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए
+
-

सिमकोट– कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमतिमध्ये ४० जना सुर्खेतका र ३० जना दैलेखका रहेका छन्।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यससँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ९ सय १६ पुगेको छ।

यस्तै शनिबार नौ जना संक्रमति निको भएर घर फर्किएका छन्। जिल्ला अस्पताल दैलेख र दुल्लु अस्पतालमा उपचार गराइरहेका नौ जना निको भएर घर फर्किएको महाशाखाले जनाएको छ।

कर्णालीमा हालसम्म ९१ जना निको भएर घर फर्किसकेका छन्। कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?