विदेशबाट आएर नेटवर्किङ धन्धा, ब‌ंगाली र भारतीय पक्राउ

+
-

काठमाडौं- नेटवर्किङ धन्धा सन्चालन गरेको आरोपमा दुई विदेशी पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले ब‌ंगलादेशका राहत हसन राणा र भारतका तरशेम शर्मालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार  उनीहरु तीन चार महिना अघि नेपालमा आएका थिए।

आफुहरु अनलाइन नेटवर्क कम्पनी वेस्टर्न एफएक्सको नेपाल प्रतिनिधी रहेको र यसमा लगानी गरे हरेक महिना २० देखी ६० प्रतिशतसम्म नाफा दिने भन्दै ठगी गरेको प्रहरीको दाबी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?