हुम्लाका लागि दुई हजार क्वीन्टल खाद्यान्न थप

हुम्लाका लागि दुई हजार क्वीन्टल खाद्यान्न थप
+
-

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि आगामी दसैँसम्म पुर्‍याउन भन्दै थप खाद्यान्न कोटा स्वीकृत भएको छ ।

जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भए बमोजिम कोटा स्वीकृत नभए पनि हाललाई दुई हजार क्वीन्टल खाद्यान्न थप भएको हो ।

लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताए ।

माग बढी भएपनि हाललाई दुई हजार क्वीन्टल कोटा खाद्यान्न स्वीकृत भएकोले र सो खाद्यान्न सुर्खेत र नेपालगञ्जबाट ढुवानी पनि सुरु भएको छ । तारा, सीता र समिट एयरका जहाजहरुले थप कोटाको खाद्यान्न ढुवानी सुरु गरेका छन् ।

अब नयाँ ढुवानी भएर आउने खाद्यान्न मध्य एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रमा जाने र बाँकी सिमकोट शाखाका लागि ढुवानी हुने बताउँदै उनले उक्त खाद्यान्नबाट आगामी दसैँसम्म व्यवस्था गर्नु पर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?