कर्णाली प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि
+
-

सिमकोट-कर्णाली प्रदेशमा मंगलवार १६ जना कोरोना संक्रमित थपिएका छन्।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो।

कर्णाली प्रदेशको स्वास्न्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना संक्रमणको परिक्षणमा रुकुम पश्चिमको चौजारी नगर पालिका वडा नम्बर १,५ र ९ मा पाँच जना, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर ७ र ८ का तीन जना, बाँके जिल्ला नेपालगञ्‍ज उपमहानगरपालिका वडा नम्बर १ का एक जना मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

त्यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएकाहरुमा डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नम्बर ३ का दुई जना र कालिकोट जिल्ला सान्नी त्रिबेणी गाउँपालिका वडा नम्बर २ का दुई जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित सातै जना सुर्खेत जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।यो सहित कर्णालीका कुल संक्रमितको संख्या एक हजार ४४३ पुगेको छ भने आजै कोरोना जितेर घर फर्कने संख्या ७१ जना रहेको छ।

उनीहरु दैलेखबाट ६१ जना, सुर्खेतबाट नौ जना र जुम्लाबाट एक जना रहेको छन्। अब कर्णालीका कोरोना जित्ने कुल संख्या एक हजार ७२ जना पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?