'इनफ इज इनफ' अभियानको पाटनमा साङ्ले जुलस

‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’

‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’
+
-

काठमाडाैँ– ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ले सत्याग्रह सुरु गरेको पाँच दिन पुगेकाे छ। कोरोनाबाट जनताको जीवन रक्षाको माग गर्दै अधिकारीले पाटनको कृष्ण मन्दिर क्षेत्रमा शुक्रबारदेखि सत्याग्रह थालेका थिए।

प्रहरीले शुक्रबार नै अधिकारीसहित अभियानका पाँच जना अभियन्तालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुले प्रहरी हिरासतमै अनशनलाई निरन्तरता दिएका थिए। प्रहरीले उनीहरुलाई शनिबार साँझ मात्रै छाडेको थियो। रिहा भएपछि पनि अधिकारीले सत्याग्रहलाई निरन्तरता दिएका छन्।

सरकारलाई दबाब दिन ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताहरुले मंगलबार पाटनको कृष्ण मन्दिर क्षेत्रमा धर्ना दिएका छन्।

‘जनता कोरोनाले होइन सरकारको लापरबाहीले मर्दैछन्’, ‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’, ‘शत प्रतिशत पीसीआर’, ‘हामी जवाफदेहीता, पारदर्शिता चाहन्छाैँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?