सिमकोट खार्पु आन्तरिक सडक सुचारु

सिमकोट खार्पु आन्तरिक सडक सुचारु
+
-

सिमकोट – अवरुद्ध भएको एक महिनापछि सिमकोट खार्पु खण्डको सडक यातायात सुचारु भएको छ । ठाँउ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको स्थानमा मर्मत गरिएपछि सुचारु भएको हो ।

पुर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले आधा दर्जन स्थानमा पहिरो पन्छाएपछि सडक सुचारु भएको जानकारी दिए ।

सिमकोट खार्पु खण्डको १२ किलो मिटर दूरीमा आधा दर्जन बोलेरो जिप सञ्चालनमा रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?