
रविन आचार्य
असार ८, २०७७
अ
+
अ
अ
-
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्दै समितिले तयार पारेको प्रतिवेदनमा विवाहपछि पनि पतिको थर थप्न नपाइने, बाबुकै थर लेख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो।

