
युवराज घिमिरे
असार १३, २०७७
अ
+
अ
अ
-
नेपाली नागरिकताका लागि इच्छुक र योग्य विदेशीहरुका लागि पक्कै पनि समानताका आधारमा नीति निर्धारण गरिनुपर्छ। आगामी दिनमा यो वहस अझ विशाल र जटिल हुनेछ। वैवाहिक नागरिकता र ‘लिभिङ टुगेदर’ या पार्टनरका हकमा के गर्ने? नेपालले निर्णय गर्नुअघि वैदेशिक दाता र आईएनजीओको आवाज यहाँ गुञ्जिन सक्ने छ यो विषयमा। त्यसैले थप र गम्भीर वहस आवश्यक छ।

