कर्णाली प्रदेशमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा ४७ जनामा कोरोना संक्रमण पुष्टि
+
-

सिमकोट-कर्णाली प्रदेशमा आईतबार मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमित मध्य सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको छ । त्यस्तै, कर्णालीमा ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् ।

आठबीस आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सल्यान अस्पतालबाट ३४ जना र वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट १२ जना कोरोनामुक्त भई घर फर्किको डा. तिवारीको भनाई छ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ४ सय ५५ पुगेको छ ।

कर्णालीमा २ सय २ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?