
रविन आचार्य
असार १८, २०७७
अ
+
अ
अ
-
सत्याग्रहको सातौँ दिन ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’को स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ। उनले शुक्रबारदेखि पाटनकाे कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रह सुरु गरेका थिए।

