साउने सोमबार

डोलेश्वरमा भक्तजन (फोटोफिचर)

डोलेश्वरमा भक्तजन (फोटोफिचर)
+
-

भक्तपुर – शिवभक्तहरु लकडाउन र झरीकै बिच पनि भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाका लागि पुगेका छन् ।

डोलेश्वरलाई प्रसिद्ध धार्मिकस्थल केदारनाथको शीरका रुपमा लिइन्छ । सोही कारण भक्तपुरको सो मन्दिरको विशेष महत्व छ ।

यो वर्षको पहिलो साउने सोमबार दर्शनार्थीहरु बिहानैदेखि मन्दिर पुगेका छन् । तर यो वर्ष विगतका वर्षको भन्दा निकै कम भक्तजन मन्दिर पुगेका छन् ।

मन्दिर पुगेकाहरु लाइनमा बसेर दर्शन गरेका छन् । तर लाइनमा भौतिक दूरी कायम भएको देखिँदैन भने अधिकांश दर्शनार्थीले मास्क पनि लगाएका छैनन् ।

पशुपतिसहितका मन्दिर बन्द रहे पनि डोलेश्वर महादेवको मन्दिर भने खुला हुँदा सीमित नै भए पनि भक्तजन पुगेका हुन् ।

देश सञ्चारकी सुजाता खत्रीले सोमबार बिहान डोलेश्वर महादेव मन्दिरमा देखिको चहलपहललाई केही तस्बिरमा समेटेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?