नागपोखरीमा विशेष पूजा (तस्बिरहरु)

नागपोखरीमा विशेष पूजा (तस्बिरहरु)
+
-

भक्तपुर – नागपञ्चमीका अवसरमा शनिबार बिहान भक्तपुरको नागपोखरीमा विशेष पूजा भएको छ । भक्तपुर नगरपालिकामा रहेको ऐतिहासिम नागपोखरीमा बिहान नागलाई दूध र जलले विशेष पूजा गरिएको हो ।

रहेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रुपमा नागको विशेष परम्पराअनुसार पूजा अर्चना गरिन्छ । सोही क्रममा नागपोखरीमा पनि पूजा गरिएको हो ।

यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले भक्तपुरको नागपोखरीमा भएको विशेष नाग पूजाका केही तस्बिर खिचेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?