
युवराज घिमिरे
साउन १०, २०७७
अ
+
अ
अ
-
देश सञ्चारलाई विभिन्न माध्यमबाट प्राप्त भएका आलोचना वा टिप्पणीहरुको सम्बोधन गर्दै हामीले उचित जवाफ या प्रतिक्रिया दिने प्रयास गरेका छौँ । हामी आलोचना मन पराउँछौँ, हामीलाई आलोचना गरिरहनुहोला ।

