हुम्लामा उत्पादन भएको तरकारीले बजार पाएन

हुम्लामा उत्पादन भएको तरकारीले बजार पाएन
+
-

सिमकोट-हुम्ला उत्पादन भएको स्थानीय तरकारीले बजार पाउन सकेको छैन्।बजारको अभाब र सबैतिरबाट एक्कै पटक तरकारी आउन थालेपछि तरकारी बजार नपाएको छ।

तरकारीबाट आम्दानीको राम्रो श्रोत बनाउनु भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ की किसान मुसी रोकायाको उत्पादित तरकारीले बजारु नपाएको गुनासो छ।

एक रोपनी जग्गामा तरकारी खेती गर्नु भएकी रोकायाले काउली र बन्दा बिक्री नभएपछि पशुलाई दिनुको बिकल्प नभएको गुनासो गरे। तरकारी बारीमा काउली बन्दा, गाँजर, मुला, टमाटर राम्रो फलेको तर बजार भने नपाएको उनले बताइन्।

यता सिमकोट गाउँपालिका वडा नम्बर ६ का शक्तिसिंह रावतले तीन रोपनी जग्गा लगाएको तरकारीले बजार नपाएपछि कुहिने अबस्थामा पुगेको छ । बजार सानो र सबैतिबाट किसानले उत्पादन गरेको तरकारी उकसाथ आउन थालेपछि तरकारी बिक्री हुनै छाडेको उनले बताए।

केही समय अगाडीसम्म रावतले दैनिक पचास देखि साठी केजी तरकारी बिक्री गर्ने गरेको भएपनि हिजो आज एक केजी पनि बिक्री हुन पाएको छैन । हुम्लामा रोकाया र रावतको मात्र तरकारी बिक्र नभई सबैको अबस्था उस्तै छ।

बिहानै घरघरमा पुगेर सस्तोमा बिक्री गर्नेको तरकारी मात्रै बिक्री हुने गरेको किसानको भनाई छ। काउली बन्दा असी देखि नब्बे रुपियाँ प्रतिकेजीको मुल्य पुगेको छ । जब कि उक्त तरकारीको मुल्य अफ सिजनमा प्रतिकेजी २५० देखि ३०० रुपियाँसम्म पुग्ने गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?