
टंक ढकाल
चैत १७, २०७४
अ
+
अ
अ
-
काठमाडौं – नेपाली चलचित्रको पहिलो महिला संगीतकार हुन्, शान्ती ठटाल । भारत दार्जिलिङ्गकी ठटाल अहिले ८० वर्षकी भइन् । तर उनको संगीतमाथिको लगाव कम भएको छैन । उनले हामीसँग आफ्नो संगीत यात्राका मसिना कुरा बाँडेकी छन् ।

