साउने पूर्णिमा मेलामा हजारौँ सहभागी, छैन कोरोनाको डर (तस्बिरसहित)

साउने पूर्णिमा मेलामा हजारौँ सहभागी, छैन कोरोनाको डर (तस्बिरसहित)
+
-

सिमकोट – जनैपूर्णिमाको अवसरमा हुम्लामा मेला लागेको छ । हिमाली जिल्ला हुम्लामा साउने पूर्णिमाको अवसरमा सिमकोट गाउँपालिका स्थित वडा नम्बर ६ को कालाशिल्ताको माडुमा देवतामा विशेष पूजा हुने गर्दछ ।

एकदशीबाट ब्रत बसेका ‘धामी’हरु विशेष गरि त्रयोदशीबाट नाँच्न सुरु गर्दछन् । सोमबार बिहानैबाट कालाशिल्ता तथा बाँडपालको माडु (मन्दिर) मा पूजा गर्ने, होम गर्ने र दिउँसो धामी नाँच्ने गरिन्छ ।

माडुमा पुग्नु अगाडि स्याना र घरमा रहेको माडुहरुमा पनि धामीहरु मिलेर नाँच्ने गर्छन्। पूजाआजासहित साउने पुर्णिमामा नयाँ कपडा लगाउने, मिठो खानाका परिकार आफन्तलाई बोलाएर खुवाउने र राती देउडा पनि खेलिन्छ।

यसपाली कोरोना कहरकाबीच पनि साउने पूर्णिमा हुम्लामा धुमधामका साथ मनाइँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?