
प्रतिभा चन्द
साउन १३, २०७७
अ
+
अ
अ
-
देशका विभिन्न जिल्लाहरुमा संक्रमितको संख्या घट्दै गइरहेका बेला केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। पछिल्लो केही सयम यता बेरोकटोक उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।

