डा. बिपीन नेपालसँग कुराकानी

कोरोना उपचारमा प्लाज्मा थेरापी नेपालमा कति उपयोगी, कति प्रभावकारी?

+
-

कोरोना महामारीको सन्त्रासका बीच एउटा सुखद खबर आएको छ।

नेपालमै कोरोना संक्रमित व्यक्तिको उपचार ‘प्लाज्मा थेरापी’ बाट हुन थालेको छ।

एकजना कोरोना संक्रमित यस उपचार विधिबाट स्वस्थ भएका छन्।  विराटनगरका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएका छन्।

अन्य  दुई जना कोरोना संक्रमितमा पनि यस उपचार पद्धतिको प्रयोग भएको छ।

‘प्लाज्मा थेरापी’ के हो, यो कसरी गरिन्छ? यसै विषयमा विस्तृत जानकारी दिन हामीले ग्रान्डी अस्पतालमा कार्यरत ट्रान्सफ्यूजन मेडिसिन’ विज्ञ डा. विपीन नेपालसँग बृहद कुराकानी गरेका छौँ। डा. विपीनका अनुसार यो उपचार पद्धति महँगो पनि छैन।

कोरोना संक्रमण लागेर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्टयाई संक्रमित मानिसमा त्यो ‘प्लाज्मा इन्जेक्ट’ गर्नु नै ‘प्लाज्मा थेरापी’ हो।

हेरौँ डा. विपीन नेपालसँगको विस्तृत कुराकानी:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?