सुरसुधाका सितारवादक विजय वैद्यको निधन

सुरसुधाका सितारवादक विजय वैद्यको निधन
+
-

काठमाडौँ- नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्टिय स्तरमा पुर्‍याउने सीतारवादक विजय वैद्यको आइतबार बिहान ५:३० मा निधन भएको छ।

सुरसुधाका एक स्तम्भ वैद्य लामो समयदेखि छाती र कलेजोको रोगले ग्रस्त थिए। ५२ वर्षका विजय वैद्यका एक छोरा छन्। प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीर राख्न नदिइएकोले आइतबार दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तेष्टि गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?