
बर्षा शाह
चैत १८, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार साँझ सम्पन्न भएको छ।
राजधानीस्थित पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारमा सहभागी हुन कांग्रेस नेताहरु, खड्काका शुभचिन्तकहरु र सर्वसाधारणहरु पुगेका थिए।
देशसञ्चारकी बर्षा शाहले कैद गरेका केही तस्बिरहरु:
यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खड्काको निधन

कांग्रेसले खड्काको निधनमा १३ दिनसम्म बार्ने

नेता खड्काको निधनले दाङ स्तब्ध

खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

