राष्ट्रकवि घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने

राष्ट्रकवि घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने
+
-

काठमाडौं-  राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ।

नेपाल आर्मीका प्रवक्ता सन्तोषबल्लभ पौडेलले अधिकृतको नेतृत्वको टुकडीले घिमिरेलाई सलामी दिने बताए।

त्यसबाहेक अन्य व्यवस्थापनमा पनि आर्मीले सहयोग गर्ने उनले बताए।

घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन्। नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो।

घिमिरेको एक सय १ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो।

उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?