हुम्लाका शिवालयमा ब्रतालुको घुइँचो (तस्बिरहरु)

हुम्लाका शिवालयमा ब्रतालुको घुइँचो (तस्बिरहरु)
+
-

सिमकोट– देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएका बेला हुम्लाका महिलाहरुले भने मन्दिरमा गएर धुमधामसँग तीजको पूजाआजा गरेका छन्।

ब्रतालु महिलाहरुले शिव मन्दिरमा पूजाआजा गरेर धुमधामका साथ तीज मनाएका हुन्। हुम्लाका शिवालयलमा बिहानैदेखि पूजाआजाका लागि महिलाहरुको घुइँचो छ।

कोरोना त्रास भएपनि सावधानी अपनाएर पूजाआजा गरेको जयदेवी शाहले बताइन्। हुम्लामा स्थानीय प्रशासनले तीजको पूजा नरोक्ने जनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?