ग्रीसमा म्यानचेस्टर युनाइटेडका कप्तान माग्वेर पक्राउ

ग्रीसमा म्यानचेस्टर युनाइटेडका कप्तान माग्वेर पक्राउ
+
-

लन्डन- प्रहरीलाई आक्रमण गरेको आरोपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी माग्वेर पक्राउ परेका छन्।

ग्रीसको एक टापुस्थित बारबाहिर भएको झगडाका क्रममा माग्वेरले प्रहरीलाई आक्रमण गरेको आरोप लागेको छ। २७ वर्षीय माग्वेर अन्य बेलायती पर्यटकसँग झगडा गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

प्रहरीलाई माग्वेरसहित अन्य दुई जनाले बोली र भौतिक रुपमा आक्रमण गरेको दावी गरिएको छ। यस विषयमा म्यानचेस्टर युनाइटेडले घटनाबारे आफूलाई जानकारी भएको र थप बुझ्ने काम भइरहेको उल्लेख गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?