
काठमाडाै कोरोना भाइरस संक्रमणमुक्त जिल्ला दुइवटा मात्रै भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका हुन।
उनका अनुसार यी जिल्लाहरू बाहेक सबै जिल्लामा कोरोना भाइरसका संक्रमित रहेका छन।
यस्तै थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।